राजनीति Archives | Page 1857 of 1990 | Khabarhub Khabarhub

देउवा, पौडेल र सिटौलाबीच दुई घन्टा लामो छलफल, समस्या समाधान गर्ने निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो । आइतवार(हिजो) साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको…