राजनीति Archives | Page 1858 of 1990 | Khabarhub Khabarhub

एकता दिवस हाम्रो साझा सम्पदा थियो र हो : भीमार्जुन

काठमाडौं-संविधानविद भीमार्जुन आचार्यले पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउनुपर्ने बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रिय एकता दिवस हाम्रो साझा सम्पदा रहेको उल्लेख गरेका छन् । पृथ्वी नारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने उनको तर्क छ ।…