Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरेको छ । शनिवार (हिजो) बसेको नेकपाको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल…