राजनीति Archives | Page 1868 of 1990 | Khabarhub Khabarhub

विरोधी गुटलाई समाप्त पार्ने क्रियाकलाप नेतृत्व तहबाटै अन्त्य हुनुपर्छ–जनार्दन शर्मा (पूर्णपाठ)

काठमाडौं–नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीमा गुट र अराजकताकेन्द्रित मनोविज्ञान रहेको बताएका छन् । स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि लिखित रुपमा धारणा राख्दै उनले पार्टीमा रहेको गुट र अराजकताकेन्द्रित मनोविज्ञानलाई सच्याउनुपर्ने बताए । विरोधी गुटलाई ज-जसले सक्यो, त्यसैले समाप्त पार्ने गरी वर्ग बैरीलाई जस्तै व्यवहार गर्नुजस्ता क्रियाकलाप…