Live on
Your Voice, Your Power
काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासमा पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार (माघ २९) गते सर्वोच्च अदालतमा रिट दायर गर्दै बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी…