Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहरलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि कर्मचारीहरु सक्रिय र जिम्मेवार बन्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कामको बाँडफाँटसहितको विवरण प्रस्तुत गर्दै मेयर शाक्यले महानगरको नेतृत्वमा हुने काम र त्यसको कार्यान्वयनमा सक्रिय ढंगले…