राजनीति Archives | Page 1879 of 1991 | Khabarhub Khabarhub

महोत्तरीको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा

महोत्तरी- महोत्तरीमा सञ्चालित उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । उच्च सुरक्षा सतर्कतासहित मतदान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । मतदान केन्द्रमा आएका सबै मतदाताको उचित निगरानीपछि मात्र मतदानकेन्द्र भित्र पठाएको प्रहरीले जनाएको छ । महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी…