राजनीति Archives | Page 1880 of 1991 | Khabarhub Khabarhub

कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन !

काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई प्रधानमन्त्री केपी शर्माले मन्त्री पदबाट हटाएको दुई हप्ता भइसकेको छ । खनाल मन्त्री पदबाट हटेपनि उनी नै मन्त्रीको रुपमा मन्त्रालयको वेबसाइटमा रहेका छन् । अर्थात वेबसाइटबाट उनको नाम हटाइएको छैन । मन्त्री पदबाट हटेको एक हप्तासम्म पनि उनको नाम मन्त्रालयको वेभसाइटबाट राखिएको छ । उनी मन्त्रीबाट हटेर कृषि…