राजनीति Archives | Page 1910 of 1994 | Khabarhub Khabarhub

आफ्नै पार्टीका नेताबाट कुटिए जनप्रतिनिधि

ओखलढुंगा– ओखलढंगा, चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई आफ्नै पार्टीका नेताले कुटपिट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नेता अशोककुमार थापाले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन् । पार्टीको आन्तरिक विवादमा जिल्ला कमिटीका सचिवालय सदस्य थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएका हुन् । शनिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं.२ स्थित पोखरेमा खाजा…