राजनीति Archives | Page 1908 of 1919 | Khabarhub Khabarhub

संघीयता आवश्यकता हो, फिर्ता हुँदैन : सभापति देउवा

जनकपुरधाम– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन् । मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयता देशको आवश्यकता भएको बताएका हुन् । उनले भने “अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा…