राजनीति Archives | Page 1909 of 1920 | Khabarhub Khabarhub

हेलिकोप्टर दुर्घटना– उच्चस्तरीय छानबिन समिति गठन गर्न सांसदको माग

काठमाडौं– काठमाडौं क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गरेका छन् । नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर ढाकछोप गर्न…