राजनीति Archives | Page 1926 of 1936 | Khabarhub Khabarhub

संसदीय सुनुवाई समितिको बैठक पुन: स्थगित

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठक पनि स्थगित भएको छ । सिंहदरबारमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो । मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको…