राजनीति Archives | Page 1934 of 1936 | Khabarhub Khabarhub

कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई मंगलबारसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएको भएपनि कार्यदलको बैठक बस्न सकेन ।…