राजनीति Archives | Page 1948 of 1990 | Khabarhub Khabarhub

गुठी सम्बन्धी विधेयक धर्म, संस्कृतिको प्रतिकूल छैन– सरकार, ‘होली वाइन छर्केर’ संस्कृति मास्न खोजियो–कांग्रेस

काठमाडौं–गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा भएको छ । आइतबार गुठीयारहरुले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्रीको राजीनामा माग गरेको छ ।र, उसले उक्त विधेयकको विरोध गरेको छ । गुठी समबन्धी विधेयकले परम्परा, मूल्य मान्यता, धर्म संस्कृति र धरोहरमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । उता सरकारले…