Live on
Your Voice, Your Power
काठमाडौं– खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनका दलमा आवद्ध नभएका व्यक्तिलाई सदस्य सचिव बनाउन सांसदहरुले सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने सांसदहरुको भनाइ थियो । संघीय संसदको प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको…