राजनीति Archives | Page 1955 of 1990 | Khabarhub Khabarhub

कांग्रेसले गणतन्त्र दिवस भव्य मनाउने

काठमाडौं– नेपाली कांग्रेसले आउँदा जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रको एक दशक’, अन्तरक्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफल तथा अन्तर्क्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते सङ्घीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी गर्ने कांग्रेसले जनाएको हो…