Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि पदबाट राजीनामा दिएका समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई लिखित रूपमा राजीनामा फिर्ता लिएको पत्र बुझाएका हुन् । स्वास्थ्यको कारण देखाउँदै गत साउन २८ गते सांसद यादवले सभामुख महरालाई राजीनामा बुझाएका थिए । उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष…