Live on
Your Voice, Your Power
कुनै बेला यस्तो थियो-जुनबेला राजनीतिक दलहरु प्रतिबन्धित थिए। विद्यार्थी हकहितका लागि भनेर खोलिएका विद्यार्थी संगठनहरु नै शैक्षिक आन्दोलन र विद्यार्थी हकहितका लागि भनेर यस्ता गतिविधि गर्थे जसले विश्वविद्यालय नेतृत्वलाई त के राज्यलाई नै झुकाइदिने ताकत राख्थ्यो। दलहरु उनीहरुमार्फत नै आफ्ना गतिविधि सञ्चालन गर्थे अनि विद्यार्थी आन्दोलनले राजनीतिका अतिरित्त शैक्षिक र सामाजिक आन्दोलनको पनि नेतृत्व गर्ने…