राजनीति Archives | Page 20 of 1997 | Khabarhub Khabarhub

योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् । बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए । उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने…