Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको छ । गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री बादलसँगको सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेका जनाइएको छ । गृहमन्त्री बादल र राउतबीच भएको ११ बुँदे…