Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभामा आयोजित कार्यक्रममा गृहमन्त्री बादल र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि गृहमन्त्री बादल र राउतबीच ११ बुँदे समझदारी भएकोमा ‘सहमति कार्यान्वयन हुने’ अर्को बुँदा समावेश गरेर राष्ट्रिय सभामा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा…