राजनीति Archives | Page 209 of 2052 | Khabarhub Khabarhub

किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व हाे : सभापति देउवा

पाटन- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्म दिवसका उपलक्ष्यमा आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्श सभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका…