राजनीति Archives | Page 216 of 1925 | Khabarhub Khabarhub

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई सुनुवाइका लागि आज बिहान साढे ११ बजे समितिको कार्यालय सिंहदरबारमा बोलाएको छ । त्यसअघि समितिले बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ । उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको…