राजनीति Archives | Page 218 of 1905 | Khabarhub Khabarhub

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि बैठक जारी छ । केन्द्रीय समिति बैठक सम्पन्न भएको भोलिपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र विषय छनौट गर्ने विषयमा छलफल भइरहेको छ । साउन १० गतेदेखि भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा…