राजनीति Archives | Page 223 of 2051 | Khabarhub Khabarhub

प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ

जनकपुरधाम- मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । आज मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा सिरहा निवासी यादव निर्वाचित भएकी हुन् । यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन्…