राजनीति Archives | Page 224 of 1903 | Khabarhub Khabarhub

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिम सरकारमा जान तयार भएको हो।  छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन् । नाउपा बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने  पार्टीका संरक्षक रेशमलाल चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका…