Live on
Your Voice, Your Power
काठमाडौं- सत्ता साझेदार दलहरूले संयुक्त सरकार गठनको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिक कामका प्रगतिको स्वागत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको साझेदार दलहरूको संयुक्त बैठकले सरकारले सय दिनको अवधिमा सम्पन्न भएका र थालनी गरेका कामहरूको स्वागत गरेको हो । बैठकले बाँकी अवधिका लागि सरकारले तय गरेका कामका योजना…