राजनीति Archives | Page 240 of 1919 | Khabarhub Khabarhub

कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : अध्यक्ष लिङदेन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् । 'हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ,…