राजनीति Archives | Page 254 of 2036 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् । सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए। आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज…