राजनीति Archives | Page 266 of 2050 | Khabarhub Khabarhub

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दा धेरै सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।