Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल चिकित्सक संघले संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले घटनाका दोषीलाई कारवाही गर्न ७२ घण्टाको अल्टिमेटमसमेत दिएको छ । गत साउन २२ गते डेंगी रोगको लक्षण भएका एक…