राजनीति Archives | Page 309 of 2038 | Khabarhub Khabarhub

‘प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुन्छ’

पाटन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुने बताएका छन् । सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा आज ललितपुरमा आयोजित ‘विधागत पत्रकारिता’ पुस्तक विमोचन समारोहमा उनले भने, 'नेपालको संविधानबमोजिम बनेका प्रादेशिक संरचनालाई सृजनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ ।…