राजनीति Archives | Page 34 of 1994 | Khabarhub Khabarhub

सत्तामा ओहोरदोहोरले महासमितिको ‘म्यान्डेट’ भुल्दै कांग्रेस

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस सत्ता राजनीतिमा केन्द्रित हुँदा महासमिति बैठकको ‘म्यान्डेट’ भुलेको छ । ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकलगत्तै सत्ताबाट बाहिरिनु पर्दाको ‘पीडा’ मा ‘म्यान्डेट’ कार्यान्वन गर्न नसकेको कांग्रेस फेरि सत्तामा फर्किएको छ । सत्तामा ओहोरदोहोर चलिरहँदा कांग्रेसका लागि महाधिवेशनको ‘म्यान्डेट’ गौण बनेको छ । ललितपुरको गोदावरीमा २०८० फागुन ७ देखि १० गतेसम्मको…