राजनीति Archives | Page 375 of 2039 | Khabarhub Khabarhub

कोशी सरकारविरुद्ध रिटको सुनुवाइ न्यायाधीशद्वय रेग्मी र सुवेदीको इजलासमा

काठमाडौँ– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटमा असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै…