Live on
Your Voice, Your Power
विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान संशोधनको विरोधी आफूहरू नभएको जिकिर गरे। तर समानुपातिक र समावेशी अधिकारलाई उल्ट्याउने गरि संविधान संशोधन हुन नसक्ने उनले जिकिर गरेका छन् । जनताले पाएको…