Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको बताएका छन् । समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको र यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको बताए । जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटबारे छलफल…