राजनीति Archives | Page 444 of 2046 | Khabarhub Khabarhub

अवकासप्राप्त एक दर्जन जर्नेलहरू राप्रपाको कार्यक्रममा

काठमाडौं– राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकासप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरू सहभागी भएका छन् ।  संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्त मेजर जनरलहरु गजेन्द्र लिम्बू, समीर शाही, शशी बहादुर सिंह, कुबेर थापा, अप्रा उपरथीहरू नरबहादुर कँडेल, सुवर्ण बहादुर शाह, निरज पौडेल, भरत खड्का, अप्रा…