राजनीति Archives | Page 479 of 1994 | Khabarhub Khabarhub

‘प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ’

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्नेमा जोड दिएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्ने बताएकी हुन् । मन्त्री शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि…