Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले पत्रकारहरूको प्रश्नबाट आजित भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले परिचालित भएर जथाभावी प्रश्न गर्न थालेको भन्दै आपत्ति जनाएका हुन् । उनले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधान पनि ख्याल नगरी पत्रकारले प्रश्न गर्ने गरेको बताउँदै यसमा सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार…