राजनीति Archives | Page 500 of 1994 | Khabarhub Khabarhub

उपनिर्वाचन सम्पन्न भएकोमा कांग्रेस सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ- चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उपनिर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडलेद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले मतदानमा मतदाताको उत्साहपूर्ण…