राजनीति Archives | Page 501 of 1994 | Khabarhub Khabarhub

जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा

काठमाडौँ– बाराको देवताल- २ गम्हरिया स्थित देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ जसपाले कब्जा  गरेको छ । जसपाबाट निर्वाचित मेयर उदयचन्द्र यादव र उनको भान्जाको नेतृत्वमा बुथ नियन्त्रणमा लिइएको हो ।  मेयरका भान्जाले एकै पटक २० वटाभन्दा बढी ब्यालेट लिएर छाप लगाउँदै गर्दा विवाद भएको थियो ।  जनमतका कार्यकर्ताहरुमाथी हातपात समेत गरिएको छ।