राजनीति Archives | Page 53 of 1917 | Khabarhub Khabarhub

बहसमा गैरसरकारी विधेयक : कसरी पाउँछ संसदमा प्रवेश ?

काठमाडौं - संघीय संसदको हिउँदे अधिवेशनलाई सरकारले विधेयक अधिवेशनको रुपमा सफल बनाउने तयारी गरेको छ । संविधान निर्माणको ८ वर्षसम्म पनि पर्याप्त कानून बनाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको समयमा सरकार संसदलाई व्यस्त बनाउने गृहकार्यमा छ । सरकारी तयारीमा प्रतिपक्षी दल भने ढुक्क छैनन् । आजबाट सुरु हुने संघीय संसदलाई लिएर सरकार र प्रतिपक्षी…