राजनीति Archives | Page 54 of 1917 | Khabarhub Khabarhub

हिउँदे अधिवेशनमा प्रतिपक्षको आक्रामक तयारी, सरकारसँग रिसायो कांग्रेस

काठमाडौं – माघ २२ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलाई लक्षित गरेर दलहरुले संसदीय दल बैठक राख्न थालेका छन् । संसदको ठूलो तथा गठबन्धन सरकारको मुख्य दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको अधिवेशन केन्द्रित छलफल थालेका हुन् । आगामी हिउँदे अधिवेशनको तयारीका विषयमा छलफलका लागि शुक्रबार…