Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्तालाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता बनाएको छ । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ । यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।…