राजनीति Archives | Page 553 of 1995 | Khabarhub Khabarhub

सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताएक छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्दै उनले सरकारले निरन्तर रुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताए । “सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो ।…