राजनीति Archives | Page 582 of 1996 | Khabarhub Khabarhub

नेमकिपाले एमसीसी खारेज गर्ने प्रतिबद्धता जनाउनेलाई राष्ट्रपतिमा सघाउने 

भक्तपुर-नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई सघाउने बताएको छ। नेमकिपाले यही ब्यहोराको चिठी लेखेर राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई  पठाएको छ । पार्टी सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाउनेलाई मत दिने बताएका छन् । उनले राष्ट्रपति उम्मेदवारहरूले भोट…