राजनीति Archives | Page 622 of 1996 | Khabarhub Khabarhub

गुट उपगुटले धरासायी बनेको कांग्रेस बलियो हुँदै गएको छ : नेता घिमिरे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् । महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि कांग्रेस कमजोर भए पनि पुरानै…