राजनीति Archives | Page 626 of 1996 | Khabarhub Khabarhub

नेकपा एस निकट सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने मिति घोषणा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनले प्रथम राष्ट्रिय अधिवेशनको मिति घोषणा गरेको छ । उक्त सङ्गठनका अनुसार महाधिवेशन आगामी फागुन २६ र २७ गते काठमाडौँमा हुने छ । निजामती कर्मचारीको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका क्षेत्रमा क्रियाशील उक्त सङ्गठनले अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…