Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण हेरफेरले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका भएको उल्लेख गरे । उनले ०४७ सालको संविधानतर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी…