राजनीति Archives | Page 713 of 1997 | Khabarhub Khabarhub

‘ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताएका छन् । शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच…